×

NMB BANK
NIC ASIA

शान्त मुलुक भए मात्र समृद्ध नेपाल निर्माण हुन्छ : अध्यक्ष तिमल्सेना

माघ ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेनाले शान्त मुलुक निर्माण भएमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा हुने बताएका छन् ।

Muktinath Bank

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौंले पिता श्री ब्रम्हबाबाको ५० औं स्मृति दिवसका अवसरमा शनिवार आयोजित ‘शान्ति र समृद्धिका लागि योग’ विषयक कार्यक्रममा उनले अशान्त भएको ठाउँमा समृद्धि आउन नसक्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष तिमल्सेनाले एउटै धर्ममा पनि फरक–फरक सम्प्रदाय मान्ने मानिस रहेको बताउँदै धर्मका नाममा एक सम्प्रदाय र अर्को सम्प्रदायबीच हिंसा बढ्नु समृिद्धको बाधक हुने उल्लेख गरे । ‘राज्यका सबै नागरिक सुखी र खुशी नभएसम्म समृद्ध मुलुक निर्माण हुन सक्दैन,’ उनले भने । योगले मानव जीवनमा सकारात्मक ऊर्जा पैदा गर्ने र शान्ति र समृद्धिका लागि योग आवश्यक रहेको अध्यक्ष तिमल्सेनाले स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

पूर्वमन्त्री केशवलाल श्रेष्ठले समाजमा हुने सबै किसिमका भेद्भाव अन्त्य गरेर सबैलाई समान रुपमा बाँच्न सिकाउन सकेमात्र पनि मुलुकको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘हरेक व्यक्तिले आफ्नो जीवनको शान्तिभन्दा पनि विश्व शान्तिको पक्षमा आवाज उठाउन जरुरी छ,’ उनले भने । 

Vianet communication
Laxmi Bank

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजदिदीले हरेक व्यक्तिमा सकारात्मक सोच आउन सकेमात्र पनि मुलुकको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

केन्द्रका प्रमुख रामसिंह ऐरले मुलुकको हितका लागि ईश्वरीय सेवा आवश्यक रहेको बताउँदै योग शिक्षालाई विद्यालयको पाठ्यक्रममा समेत समावेश गर्नु जरुरी रहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x