×

NMB BANK
NIC ASIA

मोटरबाटो निर्माणपछि कञ्चनजंघा हिमालको आधार शिविरतर्फ जाने पर्यटकलाई समस्या

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– तेह्रथुमको वसन्तपुरवाट संखुवासभाको गुफा हुँदै विश्वको तेस्रो हिमश्रृङखला कञ्चनजंघा हिमालको आधारशिविरतर्फ जाने पर्यटकलाई समस्या हुन थालेको छ । पदमार्ग मासेर सरकारले धमाधम मोटर बाटो निर्माण गर्न थालेपछि यो रुट भएर ओहोर–दोहोर गर्ने पर्यटकलाई समस्या हुन थालेको हो । 

Sagarmatha Cement
Muktinath Bank

वसन्तपुरवाट शुरु हुने यो पदमार्ग भएर पर्यटकहरु वर्षेनी कुम्भकर्ण, कञ्चनजंघा र मकालु हिमाल आधार शिविरतर्फ जाने गर्छन् । पर्यटकले मन पराउने र उनीहरु हिड्दै आएको पदमार्ग भत्काएर सरकारले मोटर बाटो निर्माण गरीदिए पछि यो पदमार्ग भएर आउने पर्यटकको संख्यामा समेत कमी आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्याम्पिङ गरेर बास बस्दै हिड्न पाइने भएकाले पर्यटकहरु यो रुट भएर आउन मन पराउने गरेको पर्यटन व्यवसायी तथा गाईड लाक्पा शेर्पाले बताए । पर्यटकका लागि सजिलो र आनन्ददायक मानिएको बसन्तपर, तीनजुरे, चौकी, गुफा, दोभान हुँदै हिमाली वस्ती घुन्सा सम्मको पदमार्गमा मोटर बाटो निर्माण भैरहेको छ ।


Advertisment
Nabil box
Kumari

यस क्षेत्रको पर्यटन विकासका लागि छुट्टै पदमार्गको पहिचान गरी निर्माण नगरे प्रदेश नम्वर १ को पर्यटन व्यावसायमा नराम्रो असर पर्ने पर्यटन व्यवसायिहरु बताउँछन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x