×

NMB BANK
NIC ASIA

सुर्खेत – ५ नम्बर प्रदेश प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक बोधराज रेग्मीलाई विशेष सूचना प्राप्त भयो- कालिकोटका एक व्यक्तिले चितुवाको छाला बिक्री गर्दैछन् ।

Muktinath Bank

सूचनालाई गम्भीर रूपमा लिँदै उनी ती व्यक्तिलाई पक्राउ गर्ने मिसनमा जुटे । उनी आफैं ग्राहक बनेर सुर्खेत आइपुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रेग्मी नेतृत्वको टोलीले कालिकोटको रास्कोट नगरपालिका–४ सिउनाका टंकप्रसाद उपाध्यायसँग सम्पर्क गर्‍यो । प्रहरी टोलीले ग्राहक बनेर उनलाई वीरेन्द्रनगर– ३ स्थित होटल भिजिट रारामा सम्पर्कका लागि बोलायो ।


Advertisment
Nabil box
Kumari

उपाध्याय होटलमा आए, तर शुरूमा उनले छाला देखाउन मानेनन् । मूल्य निर्क्यौल नभई छाला नदेखाउने उनको अडान थियो ।

Vianet communication
Laxmi Bank

रेग्मीले राम्रै रकम दिने वचन दिए । त्यसलगत्तै उपाध्ययले आफूसँग भएको चितुवाको छाला देखाए । चितुवाको छाला देखाएलगत्तै सादा पोशाकको उक्त प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गर्‍यो ।

प्रहरीका अनुसार उपाध्ययको साथबाट ध्वाँसे चितुवाको दुई थान छाला बरामद भएको छ । पक्राउ परेका उपाध्यायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले बताए ।

'हामी अहिले घटनास्थलमा मुचुल्का उठाइरहेका छौं,’ रेग्मीले भने, ‘उनलाई उतै लाने वा सुर्खेत प्रहरीको जिम्मा लगाउने भन्ने विषय टुंगो लागेको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x