×

NMB BANK
NIC ASIA

संसारको सबभन्दा सुन्दर कुकुरको मुटुरोगका कारण मृत्यु

माघ ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सामाजिक सञ्जालमा थुप्रै प्रशंसक भएको १२ वर्षीय पोमेरियन कुकुर बूको मृत्यु भएको छ । 

Muktinath Bank

कुकुरका मालिकहरूका अनुसार, सन् २०१७ मा आफ्नो प्रिय मित्र बडीको मृत्युपछि उसलाई मुटुसम्बन्धी समस्या हुन थालेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बूको आधिकारिक फेसबूक पेजमा उनीहरूले लेखे, ‘बडीको मृत्युपछि बूको दिन टुट्यो जस्तो लाग्छ ।’


Advertisment
Nabil box
Kumari

फेसबूकमा बूलाई डेढ करोडभन्दा बढी मानिसले फलो गर्छन् । उसलाई धेरैपटक टीभीमा पनि मानिसले हेरेका छन् । उसमाथि एक किताब पनि छ – बू द लाइफ अफ वर्ल्ड्स क्युटेस्ट डग । 

Vianet communication
Laxmi Bank

बू र उसको साथी बडी ११ वर्षसम्म सँगै बसे । बडी सेप्टेम्बर २०१७ मा १४ वर्ष उमेरमा मरेको थियो । 

बूका मालिकहरूले उसको मृत्यु शनिवार राति निद्राकै क्रममा भयो । 

बूको मृत्युले उसका मालिकको मात्र नभई प्रशंसकहरूको पनि मन भाँचिएको छ । 

बूले आफूमाथि लेखिएको पुस्तक विमोचन गरेको थियो, अनेकौं सेलेब्रिटीलाई भेटेको थियो, एक अमेरिकी एयरलाइनको एम्बेसडर बनेको थियो र अनेकौं अमेरिकी टीभी शोमा देखियो । 

बूका मालिकहरूले बूका प्रशंसकहरूले चिट्ठी पठाएर उसले आफूहरूलाई खुशी दिएको बताए । 

‘बूको जिन्दगीको उद्देश्य नै यही थियो । बूले संसारभरिका मानिसलाई खुशी दियो ।’

बीबीसी हिन्दीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x