×

NMB BANK
NIC ASIA

चिकित्सा शिक्षा विधेयक पारित गर्ने संसद्को कार्यसूची, अवरोध गर्ने तयारीमा कांग्रेस

माघ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । सोमवार मध्याह्न बस्ने संसद्को बैठकमा विधेयक पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बैठकको सम्भावित कार्यसूचीमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारित गरियोस् भनी पेश गर्ने कार्यक्रम छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सो विधेयक पारित गर्न नदिने रणनीतिमा लागेको छ । चिकित्सा शिक्षा सुधारको पक्षमा आन्दोलन गर्दै आएका डा. गोविन्द केसीसँग भएको सहमति अनुसार विधेयक पारित गर्नुपर्ने कांग्रेसको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

आफूसँग भएको सहमति विपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै डा. केसी १३ दिनदेखि अनशनमा छन् ।

Vianet communication
Laxmi Bank

गएको शुक्रवार संसद्मा प्रधानमन्त्री केपी ओलीसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद एवं समिति सदस्य गगन थापाले केसीसँग भएको सहमति अनुसार विधेयक पारित किन नगर्ने भनेर प्रश्न गरेका थिए । 

जवाफमा प्रधानमन्त्री ओलीले आफूले संसद्लाई निर्देशन गर्न नसक्ने बताएका थिए । संसद्मा नेकपासँग विधेयक पारित गर्नका लागि पर्याप्त बहुमत छ ।

प्रमुख प्रतिपक्षी दलले सदन अवरोध गरेको खण्डमा विधेयक पारित गर्ने कि नगर्ने भन्नेमा सभामुख अन्योलमा रहेको सचिवाल स्रोतले जनायो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x