×

NMB BANK
NIC ASIA

सुडानमा राष्ट्रपतिविरुद्धको विरोध प्रदर्शन जारी

माघ ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सुरक्षा बलहरूले सुडानमा विरोध प्रदर्शनकर्ताहरूमाथि अश्रूग्यास प्रहार गरेका छन् । राष्ट्रपति ओमार अल–बशीरको विरोध दोस्रो महिनामा प्रवेश गरेको छ । 

Muktinath Bank

आइतवार राष्ट्रपति बशीरले विदेशी एजेन्ट र डार्फुर क्षेत्रका विद्रोहीहरूले विरोधलाई मलजल गरिरहेको दाबी दोहो–याए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारीहरूका अनुसार, २६ जना विरोधका क्रममा मरेका छन् । तर अधिकारवादी समूहहरूले ४० भन्दा बढी मानिस मारिएको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

सुडानको आर्थिक समस्या डिसेम्बर महिनादेखि शुरू भएको हो र यो अहिले बशीरको ३० वर्षे शासनमाथिको क्रोधमा परिणत भएको छ । 

Vianet communication
Laxmi Bank

आइतवार राजधानीमा दिएको सम्बोधनमा राष्ट्रपतिले हत्याहरूमा घुसपैठियाहरू दोषी रहेको बताए । 

‘विरोधकर्ताहरूमाझ केही मानिस छन् जसले प्रदर्शनकारीलाई मारिरहेका छन्,’ उनले भने । 

सयौं प्रदर्शनकारीहरू राजधानी खार्तूमको जुम्ल्याहा शहर ओमडरमनमा रहेको संसद् भवनतिर जुलुस लिएर गए । 

उनीहरूले राष्ट्रपति बशीरले राजीनामा दिनुपर्ने मागसहितको निवेदन हस्तान्तरण गर्न खोजेका थिए अनि स्वतन्त्रता, शान्ति र न्यायको नारा उराल्दै आन्दोलनको प्रमुख नारा हटाऊ हटाऊ पनि भनिरहेका थिए । 

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x