×

NMB BANK
NIC ASIA

नक्कली र प्यारोडी अकाउन्टमाथि निगरानी

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ — सामाजिक सञ्जालमार्फत् जनताका गुनासा र समस्या सुन्दै आइरहेको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारले आफ्नै आधिकारिक ट्वीटर हयान्डलबाट सोमबार एउटा ट्वीट गर्‍यो ।

Muktinath Bank

नक्कली र प्यारोडी अकाउन्ट खोलेर सामाजिक सञ्जालमा सक्रिय रहेकाप्रति लक्षित ट्वीटमा लेखिएको थियो, ‘सामाजिक सञ्जालमा फेक खाता खोली सामाजिक सौहार्द खलल पार्न खोज्नेलाई आवश्यक कारबाही गर्नका लागि पत्राचार ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेल्लो सरकारले उक्त ट्वीटसँगै सञ्चार मन्त्रालयले गृह मन्त्रालयका नाममा काटेको पत्रको प्रतिलिपि पनि राखिएको थियो । 


Advertisment
Nabil box
Kumari

पुस १८ मा गरिएको पत्राचारमा ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जालमा प्यारोडी अकाउन्ट खोल्नेलाई बेलैमा पहिचान गरी कारबाही नगरे स्थिति भयावह हुने भएकाले सामाजिक सौहार्द खलल पार्नेको पहिचान गरी कारबाही गर्न अनुरोध गरिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले प्यारोडी अकाउन्टबारे चासो देखाउँदै पत्राचार गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृहलाई पत्राचार गरेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x