भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — भियतनाममा एक रक्स्याहा रोगीसम्बन्धी अनौठो खबर सार्वजनिक भएको छ ।
अल्कोहल पोइजनिङ भयो भन्दै चिकित्सककहाँ गएका ती व्यक्तिको ज्यान बचाउनका लागि डाक्टरले १५ क्यान अर्थात् पाँच लिटर बीयर उनको पेटमा पु–याए ।
रोगीको नाम नामगुयेन वन नात हो । मिडिया रिपोर्टअनुसार, नातमा मेथनोल लेभल सामान्यभन्दा ११ सय १९ गुणा बढी भयो । मेथनोलले कलेजोलाई असर पुग्नबाट रोक्नका लागि चिकित्सकहरूको एक टोलीले पेटमा एक लिटर बीयर पु–याए ।
त्यसपछि एक घन्टाको फरकमा बारम्बार बीयर दिइयो । पन्ध्र क्यान बीयर पेटमा पुगेपछि उनलाई होश आयो ।
चिकित्सकहरूका अनुसार, अल्कोहल मेथनोल र इथेनोल दुई किसिमका हुन्छन् । कुनै रक्स्याहा व्यक्तिले अचानक पिउन बन्द गरेमा पेट हुँदै रगतमा अल्कोहल पुगिरहन्छ । त्यसले गर्दा अल्कोहलको स्तर निकै बढ्दै जान्छ ।
नातको शरीरमा मेथनोल अक्सिडाइज्ड भएर फर्मलडेहाइड बन्यो र शरीरमा एसिड बढी भएर उनी बेहोश भए ।
त्यसलाई हटाउनका लागि बीयर प्रभावकारी माध्यम बन्यो । नातलाई तीन हप्तापछि अस्पतालबाट डिस्चार्ज गरियो । उनी अहिले घरमा आराम गरिरहेका छन् ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...