×

NMB BANK
NIC ASIA

सुर्खेत मालपोतबाट १४ करोड १६ लाख राजश्व सङ्कलन

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत –जिल्ला मालपोत कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को ६ महिनामा १४ करोड १६ लाख राजश्व सङ्कलन गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

वार्षिक २२ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको कार्यालयका मालपोत अधिकृत लक्ष्मी खत्रीले जानकारी दिइन् । सबैभन्दा बढी घर जग्गाको रजिष्ट्रेसनबाट रु नौ करोड ८० लाख राजश्व सङ्कलन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रातो पूर्जा बिक्री, नामसारी, संशोधन, घर कायम, जग्गा मोल, पूर्जा प्रतिलिपि, न्यायिक दण्डजरिवाना, रोक्का, सेवा, विविध आय छूटलगायतबाट एक करोड ४० लाख २७ हजार राजश्व सङ्कलन भएको उनले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

यस्तै पूँजीगत लाभकर शीर्षकमा दुई करोड ९१ लाख र बेरुजु रु चार लाख ८३ हजार रहेको छ । “कित्ताकाट फुकुवा नभएकाले लक्ष्य अनुसारको राजश्व सङ्कलन हुन सकेको छैन,” खत्रीले भने ।

Vianet communication
Laxmi Bank

लेखापाल धनसरा रानाका अनुसार भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीबाट तथ्याङ्क सङ्कलन, प्रविधिको ढिलाइ र बीचमा कित्ताकाट बन्द हुँदा राजश्व सङ्कलनमा कमी आएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x