पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
धनगढी – युवा कार्य नेपालद्वारा कैलालीका ५ जना फरक–फरक क्षेत्रका युवा नगदसहित उत्कृष्ट अवार्डबाट सम्मानित भएका छन् ।
धनगढीमा मंगलवार आयोजित अवार्ड वितरण समारोह तथा शान्ति र समृद्धिका लागि युवा अन्तक्र्रियाबीच नगद १०–१० हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले पुरस्कार हस्तान्तरण गरेका थिए ।
पहुरा थारु दैनिकका सम्पादक प्रेम चौधरीलाई भाषा तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको छ भने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष एंव सुदूरपश्चिमाञ्च एकेडेमीका निर्देशक सुवास शाहीलाई खेलकुद तथा शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको हो ।
आलु रोप्ने मेसिनसहित विभिन्न यन्त्र उपकरण अविष्कार गर्दै आएका युवा वैज्ञानिक राजु रानालाई विज्ञान क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मानित गरिएको छ ।
लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एंव सेती अञ्चल आयुर्वेद अस्पतालका प्रमुख डा. खगेन्द्र बमलाई पुरस्कृत गरिएको छ भने उमशिलता विधामा द्वन्द्व पीडित सीता चौधरीलाई पुरस्कृत गरिएको हो ।
सामाजिक विकास मन्त्री सुवेदीको प्रमुख अतिथ्यमा भएको कार्यक्रमको विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशका सांसद चुनकुमारी चौधरी र धनगढी उपमहानगरपालिकाका कार्यवाहक मेयर हिरासिंह पातली रहेका थिए ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का क्षेत्रीय संयोजक खडकराज जोशी, युवा अभियन्ता ठाकुरप्रसाद करिया प्रधान लगायतको उपस्थिति रहेको थियो ।
युवा कार्यक्रम नेपालका अध्यक्ष लेखनाथ निरौला (लक्ष्मी) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपालका जिल्ला फोकल पर्सन लखन चौधरीबाट भएको थियो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...