×

NMB BANK
NIC ASIA

कांग्रेसले अवरोध जारी राख्ने भएपछि संसद्को तेस्रो बैठक सूचना टाँसेर स्थगित

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने चेतावनी दिएपछि मंगलवार बस्ने भएिको प्रतिनिधि सभाको तेस्रो बैठक सूचना टाँसेर स्थगित भएको छ ।

Muktinath Bank

१५ मिनेटपछि बस्ने भनेर स्थगित भएको तेस्रो बैठक ‘विशेष कारणवश’ माघ ११ गते १ बजेसम्मको लागि स्थगित गरिएको संघीय संसद् सचिवालयका महासचिव मनोहर भट्टराइले जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसअघि मंगलवार दिउँसो बसेका दुईवटा बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई पारित गर्ने प्रक्रियामा लगेपछि कांग्रेसले हंगामा गरेको थियो । दिउँसो बसेको दोस्रो बैठकमा सभामुख महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विधेयकमाथि छलफल गरिसोय् भनी प्रस्ताव पेश गर्न अनुमति दिएपछि कांग्रेस आक्रोशित भएको थियो । 


Advertisment
Nabil box
Kumari

रोष्टमतर्फ जाँदै गरेका मन्त्रीलाई कांग्रेस सांसदले घेराबन्दी गरेपछि सभामुख महराले दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित गरेका थिए । प्रतिपक्षलाई पेलेर विधेयक पारित गर्न खोजिए अप्रिय स्थिति आउने भन्दै कांग्रेसले चेतावनी दिएपछि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको हो । 

Vianet communication
Laxmi Bank

आफ्नो पार्टीका नेताका नाममा रहेका अस्पताललाई सरकारले खारेजीतर्फ लैजाने षड्यन्त्र गरेको आरोप लगाउँदै कांग्रेसले सदनमा अवरोध गरेको हो । नेताको नाममा खोलिएका अस्पताललाई केन्द्र सरकार मातहत ल्याउन दबाब दिएपनि विधेयक पारित गर्न नदिने कांग्रेसको रणनीति थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x