कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
माघ १३, २०७५
राँझा- बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमको भम्का–बैरिया राप्तीघाटमा झोलुङ्गे पुल निर्माणकार्य शुरू भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रु दुई करोड ७६ लाखको लागतमा पुल बन्न लागेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो ।
उहाँका अनुसार, ठेकेदार कम्पनीले अबको आठ महिनाभित्र पुल निर्माणसम्बन्धी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने आश्वासन दिएको छ । गाउँपालिका अध्यक्ष थारुले झोलुङ्गे पुल बनेपछि विकट गाउँको रुपमा रहेको भम्कावासीको अवस्था फेरिने बताउँदै पुलबाट गाउँसम्म जोड्ने आवश्यक पूर्वाधार बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले वर्षौदेखि डुङ्गाको सहारामा यात्रा गर्नुपर्ने बाध्यता र वर्षादमा झेल्नु पर्ने दुःख कष्ट अब भम्कावासीले व्यहोर्न नपर्ने उल्लेख गर्नुभयो । पुल निर्माण भएपछि राप्तीपारी रहेको भम्का गाउँवासीको वडापालिका र गाउँपालिका केन्द्रसँग सीधा सम्पर्क हुनेछ ।
अहिले भम्कावासी डुङ्गामा राप्ती नदी वार–पार गर्नुपर्ने बाध्यता रहेको शिक्षक भुवन खुनाले बताउनुभयो । झोलुङ्गे पुल बनेपछि राप्तीनदी वारपार गर्न धेरै राहत मिल्ने उहाँले विश्वास गर्नुभयो ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...