×

NMB BANK
NIC ASIA

क्यान इन्फो टेक २०१९ मा डीजेआई र क्रेनका उत्पादन पनि

माघ १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आईएमएस ग्रुप अन्तर्गतको आईएमएस लिटल स्माइल्स्ले नेपालको पहिलो र ठूलो सञ्चार कम्पनीको रुपमा मंगलवारदेखि भइरहेको क्यान इन्फो टेकमा स्टल नम्बर ए२३ मा आफ्नो सहभागिता जनाउने भएको छ ।
स्टलमा कम्पनीलाई अन्तर्राष्ट्रिय ब्रान्डको रुपमा स्थापित गराउने अवसर प्राप्त गर्नेछ ।

Muktinath Bank

कम्पनीले क्यामेरा अन्र्तगत पर्ने ड्रोन व्यवसायको ७०% बजारको हिस्सा ओगटेको छ । यो डीजेआई क्यामेरा उत्पादन गर्ने  विश्वकै सबैभन्दा ठूलो र अग्रणी स्थानमा पर्ने कम्पनी हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसका उत्पादनमा क्यामेरा ड्रोन, एरियल फोटोग्राफीको स्टेबलाइजर र भिडियोग्राफीका उत्पादन विश्वमै प्रख्यात छन् । डीजेआईका उत्पादन विश्वप्रख्यात  छन् । यसमा विशेष  प्रकारको इन्जिनियरिङ टेक्निक र विशेष प्रकारको क्षमता र सिर्जनशीलताका साथ, निर्देशन मान्ने र सिने म्याटोग्राफी भएको डीजेआई, कम उचाइ एरियल तस्विर लिनका लागि विशेष उपयोगी छ । 


Advertisment
Nabil box
Kumari

समयअनुसार बढिरहने प्रविधिको आवश्यकतालाई ध्यान दिँदै कम्पनीले आफ्ना उत्पादनमा अनुसन्धान र प्रविधिमा परिवर्तन र नविनता थप्दै उच्च प्रविधियुक्त बनाउँदै परिमार्जन गरी आफ्ना उत्पादन बजारमा ल्याउँदै गएको छ । ब्राण्डले आफ्ना उत्पादनमा नयाँपन थप्दै आफूलाई प्रविधिमा अग्रसर गराएको छ । जसले गर्दा जटिल प्रविधि पनि आफ्ना उत्पादनका सामग्रीमा सरलरुपमा प्रयोग गर्न सक्ने बनाएको छ ।

Vianet communication
Laxmi Bank

क्यान इन्फो टेक २०१९ मा आकर्षक छुटका साथ उत्पादनहरू बजारमा उपलब्ध भएका छन् । कम्पनीले सबै मोडलहरू स्मार्ट डोकोमार्फत् अनलाइन पनि उपलब्ध गराएको छ । कम्पनीले आफ्ना यस्ता उत्पादनलाई क्यान इन्फो टेकमा आकर्षक छुटका साथ उपल्बध गराउने जनाएको छ ।

आईएमएस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले भने, ‘फेरि पनि अर्को अन्तर्राष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र डीजेआई ड्रोन क्यामेरालाई नेपाली बजारमा भित्र्याउन पाएकोमा एकदमै खुशी छु ।’ भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको विकासोन्मुख डिजिटल जमानामा ड्रोन व्यवसायप्रति आफूहरू एकदमै सकारात्मक रहेको उनले बताए । उनले भने, ‘हाम्रो लक्ष्य भनेको ग्राहकको सन्तुष्टि र अनुभवमा निरन्तर सुधार गर्नु नैै हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x