कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं — अहिले भारतको प्रयागराजमा कुम्भमेला चलिरहेको छ । त्यहाँ थुप्रै नागा बाबा आएका छन् । नागाहरू भगवान् शिवलाई आफ्नो आराध्य मान्छन् । भस्म, चन्दन, रोली र रुद्राक्ष भगवान् शिवको प्रमुख शृंगार हो ।
रुद्राक्षका विषयमा वेद र पुराणमा अनेकौं कथा पाइन्छन् ।
रुद्राक्ष दुई शब्द मिलेर बनेको छ : रुद्र र अक्ष । रुद्र शिवजीकै अर्को नाम हो भने अक्ष भनेको नेत्र हो । अक्षले शिवजीको कल्याणकारी दृष्टिलाई इंगित गरेको छ । रुद्राक्षले शिवको आँखाको अर्थ दिन्छ ।
पुराणमा बताइएअनुसार, एकपटक माता सतीको वियोगमा भगवान् शिवको हृदय द्रवित भयो अनि आँखाबाट आँसु आयो । त्यो आँसु खसेको स्थानमा रुद्राक्ष वृक्षको उत्पत्ति भयो ।
अर्को कथाअनुसार, सत्ययुगमा त्रिपुर दैत्य ब्रह्माजीको वरदानले बलियो बनेर तीनै लोकको विनाशको षड्यन्त्र गरिरहेका थिए । देवताहरूको प्रार्थनामा भगवान् शिवले युद्ध गर्नुभयो । यसैबीच भगवान् शिव निकै थाक्नुभयो र उहाँको पसिना धर्तीका विभिन्न स्थानमा खसे । ती स्थानमा रुद्राक्ष वृक्ष उत्पन्न भए ।
अन्य पुराणमा त्रिपुर राक्षसलाई मार्नका लागि भगवानको आँखा लामो समयसम्म खुलिरह्यो र थकानका कारण आँसु बग्यो जुन रुद्राक्ष रूप धारण गरेर अस्तित्वमा आयो ।
विभिन्न पौराणिक र धार्मिक ग्रन्थ तथा शास्त्र निर्विवाद रूपमा पुष्टि गरेअनुसार, रुद्राक्षका जन्मदाता भगवान् शिव हो । यही कारणले सनातन धर्ममा रुद्राक्षलाई भगवान् शिवको स्वरूप भनिएको छ र यसले पवित्रता र दीर्घायु दिन्छ ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...