सेभ द चिल्ड्रेनमा जागिर खुल्यो (सूचनासहित)

माघ १७, २०७५

काठमाडौं - सेभ द चिल्ड्रेनले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । प्रविधि विशेषज्ञ, कार्यक्रम संयोजकलगायतका पदमा आवेदन खुला गरेको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


ADVERTISEMENT

माघ १७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस