×

NMB BANK
NIC ASIA

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कोष र प्रभू बैंकबीच सम्झौता

माघ १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –  प्रदेश नम्बर २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रभू बैंक लिमिटेडबीच बुधवार ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

Muktinath Bank

प्रदेशस्तरीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभू बैंक लिमिटेडका तर्पmबाट सहायक महाप्रबन्धक अशोक खड्गीले सम्झौतामा हस्ताक्षर गरी प्रदेश नम्बर २ का  मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौताअनुसार पहिलो चरणमा प्रदेश नम्बर २ अन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा सञ्चालनमा आएको छ । मन्त्रालयको सम्झौताको आधारमा कार्यक्रम अन्य जिल्लामा समेत विस्तार हुनेछ ।


Advertisment
Nabil box
Kumari

अभियानअन्तर्गत २०७५ माघ १ गतेपश्चात् ८ जिल्लामा जन्मिएका छोरीको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसको आधारमा प्रभू बैंक लिमिटेडले २० वर्षको अवधिको लागि मुद्दती खाता खोलिदिनेछ ।

Vianet communication
Laxmi Bank

मन्त्रालयले प्रदान गर्ने १३ हजार ६ सय ४६ रुपैयाँ र १५ पैसामा खोलिएको मुद्दति खाता २० वर्षपछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ १ लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ ।

खाता खोलिएको छोरीको मृत्यु भएमा वा कडा रोग लागेको प्रमाणित भएका वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र व्याज प्राप्त गर्न सकिने व्यवस्था समेत रहेको छ ।

प्रदेश नम्बर २ स्थित मन्त्रिपरिषद्को कार्यालयले सञ्चालनमा ल्याएको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानमा बैंकिङ सहकार्य गर्दै प्रभू बैंक लिमिटेडले आफूलाई व्यावसायिक मात्र नभएर समाजसेवी बैंकको रुपमा स्थापित गराउन अग्रसर रहेको छ । निरन्तर व्यावसायिक सफलता हासिल गरिरहेको प्रभू बैंकले अभियानलाई आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने अवसरको रुपमा लिएको छ ।

प्रदेश नम्बर २ को लोकप्रिय कार्यक्रम र प्रभू बैंक लिमिटेड सामाजिक सेवाभाव सहितको बैंकिङ सेवा उपभोग गरी प्रदेश नम्बर २ को समग्र विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x