×

NMB BANK
NIC ASIA

अनमोल अभिनित ‘क्याप्टेन’को ट्रेलर रिलिज

माघ १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- फागुनको १७ गतेबाट प्रदर्शनमा आउने  अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’को ट्रेलर रिलिज गरिएको छ ।

Muktinath Bank

शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर रिलिज गरिएको हो । सार्वजनिक ट्रेलरमा फुटबलमा देशका लागि गोल्ड मेडल जित्ने अठोट बोकेको एक युवकको खेलप्रतिको प्रेम र जीवनमा आउने उतारचढावलाई देखाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चलचित्रमा अनमोल फुटबल खेलाडीको रुपमा प्रस्तुत छन् । दीवाकर भट्टराई निर्देशित चलचित्रको ट्रेलरमा सम्पूर्ण कलाकारहरुलाई स्थान दिईएको छ । दीवाकरले यसअघि चलचित्र ‘ऐश्वर्य’ निर्देशन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

भुवन केसीको निर्माण रहेको चलचित्रमा अनमोलले उपासना सिहं ठकुरी तथा प्रियंका एमभी गरि दुई नायिकासँग रोमान्स गरेका छन् । साथमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, बुद्धि तामाङ्ग, राजाराम पौडेल, सूर्यमाला खनाल, अमित श्रेष्ठ लगायतको अभिनय रहेको छ । ‘क्याप्टेन’मा निर्देशक दीवाकरकै कथा रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा छ ।

Vianet communication
Laxmi Bank

जीया केसी कार्यकारी निर्माता रहेको चलचित्रमा सुदिप बरालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, दिर्घराज खड्काको सम्पादन तथा अर्जुन पोखरेलको संगीत छ ।

शुक्रबार दिउँसो सार्वजनिक ट्रेलरलाई दर्शकले औधी रुचाएका छन् । शुक्रबार साँझसम्म ट्रेलरले २ लाख २५ हजार भन्दा बढी भ्यूज पाएको छ ।

यस्तो छ ट्रेलर :

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x