×

NMB BANK
NIC ASIA

‘जाद्रै बस्यो दिल’मा स्वस्तिमाको पीडा

माघ २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्का अभिनित चलचित्र ‘बुलबुल’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

Muktinath Bank

चलचित्रमा समावेश ‘जाद्रै बस्यो दिल’ बोलको गीत शनिबारएक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । गीतमा अभिनेत्री स्वस्तिमा देखिएकी छिन् । उनको पीडा भिडियोमा देख्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथमा लक्ष्मी वर्देवा, दिपक क्षेत्री र बाल कलाकारको केही झलक पनि भिडियोमा देखाईएको छ । 


Advertisment
Nabil box
Kumari

उद्गम परियार र उदयराज पौडेलको संगीत रहेको गीतलाई रजिना रिमालले गाएकी छन् । मनिकला पौडेलको शब्द संयोजन र सुसन प्रजापतिको छायांकन छ । फागुन ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा छिन् । चलचित्रलाई विनोद पौडेलले निर्देशन गरेका हुन् । 

Vianet communication
Laxmi Bank

चलचित्रको निर्मातामा अविरल थापा, भिम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डेय रहेका छन् भने कार्यकारी निर्मातामा रामराजा दाहाल छन् । चलचित्रमा स्वस्तिमासँगै मुकुन भुषाल, बुद्धि तामाङ्ग, जोयश पाण्डे, दीपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की, उज्जल अधिकारी आदिको अभिनय रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x