विवाहको सिजनमा बढ्यो सुनको मूल्य

माघ २२, २०७५

काठमाडौं- नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलमा एकसय रुपैया बढेर ६२ हजार ६०० पुगेको छ ।


ADVERTISEMENT

सोमवार तोलाको ६२ हजार ५०० रहेको थियो । 

यस्तै आज तेजावी सुन तोलमा ६२ हजार ३०० मा कारोबार भइरहेको छ ।

विवाहको मौसम चलेकोले सुनको कारोबार बढेको व्यबसायीहरु बताउछन । 

माघ २२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस