माघ २३, २०७५

काठमाडौं – सुनको भाउमा रु २०० ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ६२ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

मंगलबार सुनको भाउ ६२ हजार ६०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन आज ६२ हजार १०० मा कारोबार भइरहेको छ।  


ADVERTISEMENT

महासंघका अनुसार चाँदी आज तोलमा रु ७८० मा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउमा तोलमा रु ५ ले गिरावत आएको  हो ।

माघ २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार