×

NMB BANK
NIC ASIA

मिर्गौला रोगको औषधि उत्पादनका लागि सरकारले दियो साढे दुई करोड

माघ २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सरकारले नेपाल औषधि लिमिटेडलाई २ करोड ४० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

Muktinath Bank

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले औषधि लिमिटेडका निमित्त महाप्रन्धक विजयरत्न श्री बज्राचार्यलाई चेक हस्तन्तरण गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर मन्त्री यादवले उक्त चेक हस्तान्तरण गरे ।


Advertisment
Nabil box
Kumari

नेपाल औषधि लिमिटेडलाई मिर्गौला रोगीका लागि आवश्यक पर्ने हेमोडाइलासिस फ्लूड उत्पादन इकाई स्थापनाका लागि उक्त रकम उपलब्ध गराइएको हो ।

Vianet communication
Laxmi Bank

चेक हस्तारन्तरणसँगै औषधि लिमिटेडलाई मिर्गौला रोगीहरूका लागि आवश्यक पर्ने हेमोडाइलासिस फ्लूड उत्पादन इकाई स्थापना गर्न सहज हुने भएको छ ।

सो क्रममा मन्त्री यादवले औषधि लिमिटेडले मिर्गौला रोगीका लागि आवश्यक पर्ने हेमोडाइलासिस फ्लूड उत्पादन गर्नु राष्ट्रका लागि गौरवको कुरा भएको बताए ।

आफू मन्त्री भएर मन्त्रालयमा आएपछि लेन्स उत्पादनका लागि तिलगंगा आँखा अस्पताललाई पनि रकम उपलब्ध गराएको भन्दै उनले औषधि लिमिटेडले मिर्गौला रोगीका लागि आवश्यक हेमोडाइलासिस फ्लूड उत्पादन गर्नु राष्ट्रकै लागि गौरवको कुरा रहेको बताए ।

औषधि लिमिटेड रुग्ण उद्योगबाट माथि उठिसकेको र यसले दूरदृष्टि राखेर सिटामोल, जीवनजल र हमोडाइलासिस फ्लूड उत्पादनमा जोड दिनु पर्ने मन्त्री यादवको भनाई थियो ।

त्यस्तै वाणिज्य सचिव केदारबहादुर अधिकारीले औषधि लिमिटेडले आफ्ना उत्पादन कसरी कम भन्दा कम लागतमै उत्पादन गर्न सक्छ, त्यस कुरामा ध्यान दिनु पर्ने बताए ।

उनले उत्पादन लागतमा विशेष ध्यान दिन औषधि लिमिटेडका अधिकारीहरूलाई सुझाव दिए ।

त्यस्तै उद्योग सचिव यामकुमारी खतिवडाले औषधि लिमिटेड औषधिको उद्योग भएकाले यसको क्षमता वृद्धिमा विशेष ध्यान दिनुपर्ने बताइन् ।

औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजयरत्न श्री बज्राचार्यले यसअघि मन्त्रालयमा हेमोडाइलासिस फ्लूड उत्पादन इकाई स्थापनाका लागि मन्त्रालयमा प्रस्ताव गरेको र सोही अनुसार पाएको रकमलाई सही सदुपयोग गरिने बताए ।

इकाई स्थापनापछि पहिलो चरणमा नेपालमा आवश्यक हुने हेमोडाइलासिसको १० प्रतिशत उत्पादन गरिने र बिस्तारै बढाउँदै लैजाने बताए ।

पहिलो पाँच महिनाको अवधिमा हमोडाएलासिस फ्लूड उत्पादन इकाईको स्थापनको अवधि भएको र त्यसपछि उत्पादन शुरू गरिने बज्राचार्यको भनाइ थियो ।

उनका अनुसार नेपालमा प्रत्येक दिन १५ सय लिटर देखि १७ सय लिटरसम्म हेमोडाइलासिस फ्लूड आवश्यक रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x