राष्ट्रिय बाणिज्य बैंकले यी उम्मेदवारलाई नियुक्तीका लागि बोलायो

माघ २५, २०७५

काठमाडौं– राष्ट्रिय बाणिज्य बैंकले प्रतिक्षासूचीमा रहेका उम्मेदवारहरुलाई नियुक्तीका लागि बोलाएको छ । सफल उम्मेदवारलाई आवशयक कागजातसहित बैंकले माघ २९ गते केन्द्रीय कार्यालय मानभवनमा बोलाएको छ ।

 


ADVERTISEMENT

 

माघ २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस