×

NMB BANK
NIC ASIA

न्यायालय सुधारमा प्रधानन्यायाधीश राणाको अर्को कदम

अदालतमा ५ लाख घूस प्रकरण : न्यायाधीश बानिया पनि न्यायपरिषद्‍मा तानिए

माघ २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सेवाग्राहीसँग घूस मागेको आरोपमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानिया न्यायपरिषद्‍मा तानिएका छन् ।

Muktinath Bank

पाँच लाख घूससहित पक्राउ परेका काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेले बयानका क्रममा न्यायाधीशको आग्रहमै आफूले पैसा बुझेको बताएपछि न्यायाधीश बानिया छानबिनका लागि न्यायपरिषद्‍मा तानिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा काठमाडौं जिल्ला अदालतका नायब सुब्बा चालिसेलाई यही माघ १७ गते पाँच लाख रुपैँया घूस सहित अख्तियारले बबरमहलबाट नियन्त्रणमा लिएको थियो । 


Advertisment
Nabil box
Kumari

अख्तियारमा बयानका क्रममा चालिसेले न्यायाधीश बानियाको आग्रहमा आफूले सो रकम लिएको बताएका थिए । घूस प्रकरणको सूचना पाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले चासो लिएर प्रमाण जुटाउन निर्देशन दिएका थिए ।

Vianet communication
Laxmi Bank

घूस प्रकरणमा न्यायाधीश बानियाको संलग्नता देखिएपछि उनलाई न्यायपरिषद्‍मा तानिएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । न्यायाधीश बानियामाथि न्यायपरिषद्ले अहिले छानबिन गरिरहेको छ ।

न्याय सम्पादनमा गलत काम गरेको भन्दै प्रधानन्यायाधीश राणाले यसअघि ७ जना न्यायाधीशमाथि कारवाही प्रक्रिया थालेका छन् ।

३३ किलो सुन काण्डमा संलग्नहरूलाई उन्मुक्ति दिन लागेको भन्दै उच्च अदालत विराटनगरमा न्यायाधीशहरू कारवाहीमा परेका थिए । 

न्यायालय सुधारका लागि अदालतमा हुने विकृतिविरुद्ध शून्य सहनशीलता अपनाउने भन्दै राणाले काम शुरू गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x