×

NMB BANK
NIC ASIA

बन्यो गर्मीमा चिसो र जाडोमा तातो हुने लुगा

माघ २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको टोलीले शरीरको तापक्रमलाई नियन्त्रण गर्न मद्दत गर्ने कपडा बनाएको छ । 

Muktinath Bank

यो कपडा हेर्दा त ऊनको सामान्य लुगा जस्तै देखिन्छ तर यसमा न्यानोट्युब लगाइएको छ । कपडा बनाउने टोलीले यो कपडा लगाएपछि जाडो र गर्मीमा फरक फरक कपडाको जोहो गरिरहनु नपर्ने बताएको छ । कपडा शरीरको तापक्रम अनुसार आफैं एडजस्ट हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कपडा लगाउँदा शरीरको तापक्रम तातो रहेछ भने न्यानोट्युब खुम्चिन्छन् तर शरीरको तापक्रम चिसो भएमा न्यानोट्युबहरू फैलिन्छन् । 


Advertisment
Nabil box
Kumari

कपडाको मूल्य ५ डलर राखिने सम्भावना छ । 

Vianet communication
Laxmi Bank

हुन त यस्ता किसिमका कपडा पहिले नै पनि बनिसकेका छन् । तर खेलाडीहरूले लगाउने स्पोर्ट्सवेयर मात्र अहिलेसम्म तापक्रमअनुसार एड्जस्ट गर्न मिल्थ्यो । 

कपडा बनाउने टोलीको दाबीअनुसार, यो कपडाबाट शरीरुको तापक्रमलाई ३५ प्रतिशतसम्म व्यवस्थापन गर्न सकिन्छ । बजारमा उपलब्ध अन्य कपडा जम्मा ५ प्रतिशतसम्म तापक्रम व्यवस्थापन गर्न सक्छन् । 

कपडा ऊनबाट बनाइएको हो तर यसमाथि न्यानोट्युबिङको कोटिङ गरिएको छ । टोलीका अनुसार, न्यानोट्युब मानिसको कपालभन्दा हजार गुणा पातलो छ । न्यानोट्युब विशेष किसिमको कार्बन आधारित धातुबाट बनेको हो । 
शरीरको तापक्रम बढेर पसिना निीकँदा न्यानोट्युब खुम्चिन्छ र इलेक्ट्रिक चार्ज उत्पन्न हुन्छ अनि शरीरको गर्मी बाहिर निस्कन्छ । 

अनि शरीरको तापक्रम घट्दा न्यानोट्युबहरू फैलिन्छन् र बाहिरको हावा भित्र आउन रोक्छन् । यो कपडा पूर्ण फिजिक्समा आधारित रहेको टोलीको दाबी छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x