×

NMB BANK
NIC ASIA

प्रणय दिवसको पूर्वसन्ध्यामा गीतकार वाग्लेको ‘मायामा तिम्रो’ रिलिज

माघ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- प्रणय दिवसको पूर्वसन्ध्यामा गीतकार सुरेश वाग्लेको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गायक राहुल विश्वास र गायिका स्नेहश्री थापाको यूगल गायनमा ‘मायामा तिम्रो...’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेघराज लगुनद्वारा संगीतबद्ध सार्वजनिक गीतमा सुरेश वाग्ले र संगीतकार लगुन स्वयमकै रचना रहेको छ । 


Advertisment
Nabil box
Kumari

सुमित विश्वकर्माको संगीत संयोजन रहेको गीतलाई भारतको कोलकत्ता तथा काठमाडौंमा रेकर्ड गरि चेन्नईमा  मिक्सिङ तथा मास्टरिङ गरिएको थियो।

Vianet communication
Laxmi Bank

सार्वजनिक गीतको भिडियोमा विकास सुवेदीको निर्देशन तथा कलाकारहरु पल शाह र आँचल शर्माको अभिनय देख्न सकिन्छ ।  

कलाकार शाहले सार्वजनिक म्युजिक भिडियोप्रति निकै उत्साह ब्यक्त गरेका छन् भने शर्माले पनि आफ्ना म्युजिक भिडियोको करियरमा सार्वजनिक म्युजिक भिडियो आफ्नो रोजाइमा परेको प्रतिक्रिया दिइन् । भिडियोमा गीतकार वाग्ले तथा सुशिल काफ्लेको पनि अभिनय देख्न सकिन्छ । 

अनिल के. मानन्धरद्वारा छायांकन गरिएको उक्त भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा अभिनाश मानन्धरले ड्रोन पाइलट तथा सहायक छायांकारको रुपमा काम गरेका छन् ।

गीतकार वाग्लेले केही समय अघि सार्वजनिक अञ्जु पन्त र मनोजराज शिवाकोटीद्वारा स्वरवद्ध गजल ‘सम्झे पनि...’ दर्शक तथा स्रोतामाझ लोकप्रिय भइरहेका समयमा ‘मायामा तिम्रो...’बोलको गीतलाई पनि दर्शक तथा स्रोताले मन पारउनेमा आफू आशावादी रहेको बताए । यसअघि रचनाकार वाग्लेको १० वटा गीत समावेश एकल एल्बम ‘तिमी साथ भएपछि...’ सार्वजनिक भएको थियो, जुन दर्शक तथा स्रोतमाझ लोकप्रिय बनेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x