×

NMB BANK
NIC ASIA

यी गल्ती नगर्नुस्, बिग्रिएला तपाईंको मोबाइल

माघ २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कहिलेकाहीँ हाम्रा ससाना गल्तीका कारण स्मार्टफोन छिट्टै बिग्रन्छ । यहाँ हामी केही यस्ता टिप्स दिँदैछौं जसलाई अपनाउनुभएमा फोन छिट्टो बिग्रन पाउँदैन ।

Muktinath Bank

कारको ड्याशबोर्डमा कहिले फोन नराख्नुस् । ड्याशबोर्ड प्रायः तातो हुन्छ र त्यसले गर्दा फोनको ब्याट्रीको क्षमता कमजोर भएर जान्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोनमा कहिल्यै पनि मेटल कभर नलगाउनुस् । मेटल कभरले फोनको एन्टिना ब्यान्डलाई सही तवरमा काम गर्न दिँदैन ।


Advertisment
Nabil box
Kumari

नक्कली चार्जर कहिल्यै प्रयोग नगर्नुस् । त्यसले फोन बिगारिदिन्छ । फोन त महंगो किन्नुभएको छ, चार्जरमा किन लोभ गर्नुहुन्छ ? बजारमा सस्तो पाइयो भन्दैमा जे पायो त्यही चार्जर नकिन्नुस् ।

Vianet communication
Laxmi Bank

नक्कली इयरफोन पनि नकिन्नुस् । अर्काको इयरफोन कहिल्यै प्रयोग नगर्नुस् किनकि कुनैको पिन खुकुलो वा सानो हुन्छ । यसले फोनको स्लट नै बिगारिदिन्छ ।

फोनलाई रातभरि चार्जमा नछोड्नुस् । कुनै कुनै स्मार्टफोनले फुल चार्ज भएपछि आफैं चार्ज लिन छोड्छ तर फोन आवश्यकताभन्दा अधिक चार्जमा कहिल्यै राख्नुहँदैन । त्यसो गर्दा ब्याट्री छिट्टै जान्छ ।

जथाभावी एपहरू इन्टल नगर्नुस् । सोचविचार गरेर विश्वसनीय एपहरू मात्र इन्स्टल गर्नुहोला । अनि एप चलाउँदा पनि निश्चित स्लटबाट मात्र चलाउनुहोला ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x