×

NMB BANK
NIC ASIA

शिवमकाे आईपीओ निष्कासन हुँदै

फागुन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारण तथा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर रु १०० अङ्कित दरमा प्रिमियमबाट रु २०० थप गरी प्रतिशेयर रु ३०० का दरले कूल ४४ लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो । 

Muktinath Bank

उक्त शेयरमध्ये सङ्गठित संस्थाका कर्मचारीका लागि दुई लाख २० हजार कित्ता र सामूहिक लगानी कोषलाई दुई लाख २० हजार कित्ता शेयर छुट्याइएकामा ६० हजार कित्ता बाँडफाँट गरी ४१ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएका कम्पनीले जनाएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गरेर सर्वसाधारणले आगामी फागुन ६ देखि ९ गतेसम्म शेयर आवेदन गर्न सक्ने जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीले अहिले आयोजना प्रभावित मकवानपुर जिल्लाका बासिन्दाका लागि प्रिमियमसहित शयेर निष्काशन मूल्य रु २०० तोके पनि यसअघि रु ३०० मा आठ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्दा दुई लाख २४० कित्ता मात्र बिक्री भएको थियो । हाल तोकिएको निष्काशन मूल्यबमोजिम बाँडफाँट भएको शेयरधनीलाई कूल एक लाख १२० कित्ता शेयर थप गरिदिने कम्पनीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

स्थानीयका लागि बाँकी रहेको पाँच लाख ७९ हजार ६४० कित्ता शेयर रु २०० मा आवेदन गर्न चाहने स्थानीयलाई पुनःथप वा नयाँ आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ । कम्पनीले आयोजना प्रभावितका लागि प्रिमियम मूल्य घटाएर शेयर बिक्री गर्न लागेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम ४४ लाख कित्तासम्म आवेदन गर्न सक्नेछन् भने उद्योग प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम् ५० देखि अधिकतम् पाँच लाख ७९ हजार ६४० कित्ता शेयर आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x