विभिन्न वित्तीय संस्थामा रोजगारीको अवसर (सूचनासहित)

फागुन १, २०७५

काठमाडौं-  विभिन्न वित्तीय संस्थाले कर्मचारी माग माग गरेका छन् । एनआइसि एसिया, ज्योति विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी लि.ले विभिन्न पदमा दर्खास्त आह्वान गरेका हुन् ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।


ADVERTISEMENT


 

फागुन १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस