×

NMB BANK
NIC ASIA

सुनसान घरमा गाँजा तान्न छिरेका व्यक्तिले भेटे बाघ

फागुन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाको टेक्सास राज्यमा रहेको ह्युस्टनमा सुनसान घरमा गाँजा तान्न छिरेका एक व्यक्तिले बाघ फेला पारेका छन् । 

Muktinath Bank

उक्त व्यक्तिले बाघको बारेमा प्रहरीसमक्ष रिपोर्ट गर्दा पहिला त प्रहरीले गाँजको सुरमा जे पायो त्यही बोलिरहेको ठाने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उनीहरू सुनसान घरमा आइपुग्दा एक विशाल बाघ गराजभित्रको साँघुरो खोरमा थुनिएको अवस्थामा भेटे । 


Advertisment
Nabil box
Kumari

नजिकै मासुका केही प्याकेजहरू राखिएका थिए । त्यसबाहेक घरमा कोही बसेको कुनै लक्षण देखिएको थिएन । 

Vianet communication
Laxmi Bank

बाघ कसरी त्यहाँ आइपुग्यो भनी अनुसन्धान गरिने अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताए । 

उनीहरूका अनुसार, सुनसान घरमा बाघ पहिलोपटक देख्ने मानिस त्यहाँ बस्दैनथिए र उनी त्यहाँ गाँजा तान्न गएका थिए । 

खोर सामान्य खालको भएको र त्यसलाई स्क्रुड्राइभर र नाइलनको डोरीले सुरक्षित राखिएको प्रहरीको भनाइ छ । 

त्यस्तो अवस्थामा रहेको भए पनि बाघ शान्त नै थियो तर जनावर उद्धारकहरूले उसलाई घरबाट सुरक्षित निकाल्नका लागि बेहोश बनाउने सुई हाने । 

बाघलाई टेक्सासमै रहेको आरक्षमा सारिएको छ र उक्त आरक्षको ठेगाना सार्वजनिक गरिएको छैन । 

अहिले संसारभरिको जंगलमा चारहजारभन्दा कम बाघ बाँकी रहेको वर्ल्ढ वाइल्डलाइफ फन्डको आँकलन छ । 

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x