×

NMB BANK
NIC ASIA

प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर हाम्रो नेपाली किबोर्डमा

फागुन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – हाम्रो नेपाली किबोर्डले प्रेम दिवसको अवसर पारेर प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिरकर ल्याएको छ ।

Muktinath Bank

प्रेममय फेब्रुअरीको शुभकामना दिँदै हाम्रो नेपाली किबोर्ड नेपालमा सर्वाधिक ५० लाख डाउनलोड भएको अर्को नेपाली एप बन्न सफल भएको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि, सन् २०१८ को नोभेम्बरमा हाम्रो पात्रोले ५० लाख डाउनलोड भएको नेपालको पहिलो एपको आँकडा चुम्न सफल भएको थियो ।


Advertisment
Nabil box
Kumari

हरेक एप तथा एपका फिचरलाई प्रयोग गरिदिएर अभिव्यक्त गरेको माया तथा दिँदै आएको सुझाव तथा प्रतिक्रिया निरन्तर पठाइराख्न आग्रह गरिएको छ ।

Vianet communication
Laxmi Bank

‘नयाँ वर्ष २०१९ को अवसरमा हामीले पहिलो पटक, नेपाली स्टिकरहरू समावेश गरिएको हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरेका थियौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रेमका लागि प्रख्यात महिना फेब्रुअरीलाई कसरी बिर्सन सकिन्थ्यो । प्रेम दिवस (भ्यालेन्टाइन) को यो विशेष महिनामा यहाँहरूका प्रेमिल गफहरूमा, सन्देशहरूमा तथा आफ्ना आफन्त, विशेष कोही, प्रियजनहरूलाई तपाईंको माया, प्रेम अभिव्यक्त गर्न कुनै कसर बाँकी नरहोस् भनी विभिन्न मायालु सन्देश सहितका नयाँ स्टिकरहरू थपेका छौं ।’

अभिव्यक्त गर्न नसकेका कुरा हाम्रो स्टिकरमा समावेश विभिन्न प्यारा नेपाली पात्र तथा सिम्बोल अंकित स्टिकरले सजिलै अभिव्यक्त गरिदिने जनाइएको छ । थपिएका नयाँ स्टिकरमा कान्छा, कान्छी, बौचा व मैचा, नक्कली, मुनु र मिमि तथा प्रेमका अन्य चल्तीका शब्द समेटिएका छन् ।

यसका साथै हाम्रो पात्रोमा समेत प्रेम दिवस विशेष इकार्डहरू उपलब्ध छन् । हाम्रो नेपाली किबोर्ड यहाँबाट राख्नुहोस् – https://play.google.com/store/apps/details?id=com.hamrokeyboard

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x