×

NMB BANK
NIC ASIA

कंगनाको जीवनीमा फिल्म बन्ने

फागुन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — बलिउड अभिनेत्री कंगना रनावत 'मणिकर्णिका : द क्वीन अफ झांसी'मा आफ्नो गजबको अभिनयका कारण अहिले चर्चाको केन्द्रमा छिन् । 

Muktinath Bank

अभिनयका साथै कंगनाले उक्त फिल्म निर्देशन पनि गरेकी थिइन् । कृष नामक निर्देशकबाट फिल्म निर्देशन हत्याएको आरोप लागेपछि उनी विवादमा पनि परिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले कंगनाले आफ्नै बायोपिक निर्देशन गर्ने खबर आइरहेको छ । मुम्बई मिररको एक रिपोर्टअनुसार, कंगना आफ्नो जीवनीलाई पर्दामा उतार्न चाहन्छिन् । बाहुबली फिल्मका पटकथा लेखक केभी विजेन्द्र प्रसादले यसको कथा लेख्नेछन् र कंगनाले निर्देशन गर्नेछिन् । फिल्मको प्रिप्रोडक्सन कंगनाको आगामी फिल्म 'पंगा' र 'मेन्टल है क्या' पछि शुरू हुनेछ । 


Advertisment
Nabil box
Kumari

कंगनाको बायोपिक आउने भएपछि मानिसहरूले फिल्ममा हृत्तिक रोशन र करण जोहरको भूमिकामा पनि कलाकारहरू देखिनेछन् कि भनी सोधिरहेका छन् । 

Vianet communication
Laxmi Bank

फिल्मका विषयमा कंगनाले भनिन्, ‘हो, मेरो अर्को निर्देशकीय प्रयास मेरै जिन्दगीमा आधारित छ । तर यसले कुनै पनि पात्रलाई कालो वा सेतो रूपमा देखाउने प्रोपागान्डा रच्नेछैन । मेरो हृदयनिकट रहेको जिन्दगीको यात्रालाई यसले देखाउनेछ । मलाई माया गर्ने मानिसहरू मनजिक छन् र उनीहरू यस फिल्ममा अटाउनेछन् । फिल्मले मेरो जिन्दगीको उतारचढावलाई देखाउनेछ ।’

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x