×

NMB BANK
NIC ASIA

इरानमा रेभोल्युसनरी गार्ड्स चढेको बसमा आत्मघाती आक्रमण, २७ सैनिकको मृत्यु

फागुन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — दक्षिणपूर्वी इरानमा रेभोल्युसनरी गार्ड्सको बसमा आत्मघाती कार आक्रमण गरिँदा २७ सैनिकको मृत्यु भएको छ । 

Muktinath Bank

हालैका वर्षमा उच्च सशस्त्र बलमाथिको यो सबभन्दा खतरनाक आक्रमण हो । गार्ड्सले एक बयान जारी गरेर बुधवार सैनिकहरूले सीमामा गश्ती अभियानबाट फर्किने क्रममा यो आक्रमण गरिएको जानकारी दियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बयानमा भनिएको छ, ‘यो आतंकवादी आक्रमणमा इस्लामका २७ बहादुर योद्धाहरूको मृत्यु भयो र १३ अन्य मानिस घाइते भए ।’ 


Advertisment
Nabil box
Kumari

बयानमा यहुदी जासूसी संस्थाहरूमाथि आक्रमणकारीलाई समर्थन गरेको आरोप लगाइएको छ । यसअघि आधिकारिक आईआरएनए समाचार संस्थाले भन्यो, ‘इस्लामिक रेभोल्युसनरी गार्ड्स कोरमाथि आत्मघाती आक्रमण खाश–जाहेदन रोडमा भएको हो ।’

Vianet communication
Laxmi Bank

गार्ड्सले भन्यो, ‘बसपछाडि विस्फोटकहरू भरिएको कार पड्किएको थियो ।’

इरान अहिले १४ वर्षसम्म निर्वासित जीवन बिताएर सन् १९७९ मा आयातुल्लाह रुहल्लाह खमेनी तेहरान फर्किएको र पश्चिम समर्थक शाहलाई हटाएको ४०औं वर्षगाँठ मनाइरहेको छ । उनको आगमनपछि इस्लामिक क्रान्तिको शुरूआत भएको हो र इस्लामिक गणतन्त्रको उदय भयो । 

रेभोल्युसनरी गार्ड्समाथि आक्रमण दक्षिणपूर्वी सिस्तान बलुचिस्तान प्रान्तमा भएको हो । त्यहाँ ठूलो संख्यामा जातीय बलूची समुदायका सुन्नी मुसलमान बस्छन् । यस प्रान्तको सीमा पाकिस्तानसँग जोडिन्छ । 

जैश अल अद्ल नामक समूहले आक्रमणको जिम्मेवारी लिएको छ । यो संगठन सुन्नी अतिवादी समूह जुन्दल्लाहको उत्तराधिकारीका रूपमा सन् २०१२ मा बनेको हो ।

एजेन्सी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x