×

NMB BANK
NIC ASIA

बुटवल – प्रदेश स्थापना दिवसरका अवसरमा मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा राजमार्ग सरसफाई कार्यक्रमको शुभारम्भ गरेका छन् ।

Muktinath Bank

सरसफाई अभियानको शुभारम्भ गर्दै उनले राजमार्गलाई सफा बनाउने अभियान सरकारी कामकाजलाई असर नपर्ने गरी निरन्तर चलिरहने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले राजमार्गबाट शुरू भएको सरसफाई अभियानलाई प्रदेशभर चलाउने बताए । बुटवलको पाखापानी मनकामना चोकदेखि तिनाउपुलसम्मको सडक क्षेत्र सफाई कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्यसहित जनप्रतिनिधि, प्रदेश सरकारका प्रमुख सचिव, सचिव सहितका कर्मचारी, नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी बलका उच्च अधिकारीसहित स्थानीय वासिन्दाको समेत सहभागिता थियो । बिहान ७ बजे शुरू भएको सरसफाई अभियान ९ बजे सकिएको थियो ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले कोहलपुर, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीले बर्दियाको भुरीगाउँ, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले कपिलवस्तुको चन्दौटा, सामाजिक विकास मन्त्री सुदर्शन बरालले दाङको लमही र भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री आरती पौडेलले नवलपरासीको बर्दघाटबाट राजमार्ग सरसफाई अभियानको शुभारम्भ गरेका छन् ।

राजमार्गलाई सफा बनाउँदै सडकको दायाँबायाँ आर्कषक लहरेदार फूलहरू रोप्ने योजना प्रदेश सरकारले बनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x