×

NMB BANK
NIC ASIA

पक्राउ परेकी फिलिपिनो पत्रकार रेस्सा धरौटीमा रिहा

फागुन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — फिलिपिन्सकी पत्रकार मारिया रेस्सालाई बिहीवार धरौटीमा रिहा गरिएको छ । राष्ट्रपति रोड्रिगो डुटेर्टेको आलोचना गर्ने न्युज वेबसाइट –यापलरमा आबद्ध भएकै कारण उनलाई तारो बनाइएको भनी अन्तर्राष्ट्रिय रूपमा निन्दा भएपछि उनलाई रिहा गरिएको हो । 

Muktinath Bank

पचपन्न वर्षीया रेस्सालाई मनिलास्थित उनको कार्यालयबाट बुधवार पक्राउ गरिएपछि एक रात हिरासतमा बिताएकी थिइन् । सरकारले उनी र उनको वेबसाइट –यापलरमाथि दबाब बढाउनका लागि उनलाई पक्राउ गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वेबसाइट र रेस्सालाई करछलीको अभियोग लगाइएको छ । लागूऔषध प्रयोगकर्ता र कारोबारीविरुद्धको अभियानका क्रममा हजारौं मानिस मारिएपछि डुटेर्टेसँग रेस्साको सार्वजनिक संघर्ष हुने गरेको थियो । 


Advertisment
Nabil box
Kumari

‘सरकारले पठाएको सन्देश एकदमै स्पष्ट छ ... कि त चुप लाग कि त तारो बन,’ भावुक भएकी रेस्साले मनिला अदालतबाहिर पत्रकारहरूलाई बताइन् । 

Vianet communication
Laxmi Bank

गत डिसेम्बरदेखि उनले छैठौंपटक एक लाख पेसोको धरौटी तिरेर हिरासतबाट रिहा भएकी हुन् । 

‘म तपाईंलाई तारो बन्नुभएको भए पनि मौन नरहन अपील गर्छु,’ रेस्साले भनिन् । उनलाई टाइम पत्रिकाले सन् २०१८ को पर्सन अफ दी ईयर घोषित गरेको थियो । 

सादा पोशाकमा आएका एजेन्टहरू –यापलर कार्यालयमा आएर पक्राउपुर्जी थमाएदेखि नै गण्यमान्य व्यक्ति, प्रेस स्वतन्त्रता र मानवअधिकार समूहका तर्फबाट अन्तर्राष्ट्रिय निन्दा आएको हो ।

एएफपीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x