×

NMB BANK
NIC ASIA

सत्ता हस्तान्तरणमा देउवाको ढिलाइप्रति १ वर्षसम्म पनि थामिएन ओलीको आक्रोश

फागुन २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गत वर्ष मंसिरमा सम्पन्न निर्वाचनमा नेकपा गठबन्धनले भारी बहुमत पाएपनि सत्ता हस्तान्तरणमा भएको ढिलाइप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश पोखेका छन् ।

Muktinath Bank

आफू नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसरमा बिहीवार देशवासीको नाममा गरेको सम्बोधनको शुरूमा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति आक्रोश पोखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आमनिर्वाचन सकिएको ३ महिना बितेको थियो । जनमतले ‘तिम्रो मिति पुग्यो’ भनेकाहरू अझैं सरकारमै थिए । झण्डै दुईतिहाइ जनमतसहित शासनको बागडोर सम्हाल्न तयार रहेको मेरो नेतृत्वको गठबन्धनलाई वैध सत्ता हस्तान्तरण गर्न त्यो पक्ष आनाकानी गरिरहेको थियो,’ ओलीले भने, ‘३ महिनादेखि कानूनका नौवटै सिङले हाम्रो लोकतन्त्रलाई बारम्बार उधिनिरहेको थियो । आमजनमत ‘अब त अति भयो’ भन्ने तहमा थियो । जिम्मा लिने पक्ष तयार थियो । तर छोड्नुपर्नेमा भने ‘यो के अनर्थ भयो’ भनेजस्तो विष्मयकारी मनस्थिति कायमै थियो ।’ 


Advertisment
Nabil box
Kumari

जनमतलाई तत्कालीन शेरबहादुर देउवा सरकारले अटेर गरेको आरोपसहित ओलीले सम्बोधनमा भने, ‘यहीँ स्थितिलाई संकेत गर्दै मैले भनेको थिएँ – अनर्थ हैन, यो नयाँ जनमत हो । यो त आयो । आयो है भन्ने बुझ्नुस् र त्यही अनुरुपको बानी बसाल्नुस् ।’

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x