×

NMB BANK
NIC ASIA

बुटवल- नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका  अध्यक्ष समशेर मियाँले हज यात्रीहरुको उचित व्यवस्थापनका लागि हज ऐन ल्याउनुपर्ने बताएका छन् ।

Muktinath Bank

मुस्लीम समुदायको महत्वपुर्ण तिर्थस्थल साउदीको मक्का मदिनामा हज गर्न जादा नेपाली हज यात्रीहरुले अनेकौं समस्याहरु झेल्नु परेको भन्दै त्यसको उचित व्यवस्थापनका लागि सरकारले हज ऐन ल्याउनु पर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहिबार बुटवलमा पत्रकारहरुसँगको भेटघाटमा बोल्दै हज समितिका नव नियुक्त अध्यक्ष मियाले हज ऐन बनेपछि हज यात्रीहरुको सहज व्यवस्थापन हुने र हजयात्राका क्रममा हुने गरेका अनियमितता समेत अन्त्य हुने विश्वास व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

उनले अन्य मुलुकहरुले आफ्नो देशका हजयात्रीहरुको उचित व्यवस्थापनका लागि साउदी सरकारसँग समन्वय गरेर उचित प्रवन्ध गर्ने गरे पनि नेपाल सरकारले भने सहयोग नगरेको गुनासो समेत गरे ।

Vianet communication
Laxmi Bank

साउदी अरवले नेपालका लागि १२ सय हजयात्रीको संख्या तोकेको भन्दै उनले उक्त संख्या दोब्बर बनाउन नेपाल सरकारले साउदी सरकारसँग पहल गर्नुपर्नेमा जोड दिए ।

हजयात्रीहरुका लागि राजधानी काठमाडौमा हज भवन  निर्माणका लागि जग्गा माग गरेकोमा हाल सम्म जग्गा उपलब्ध नभएको भन्दै अध्यक्ष मियाले काठमाडौमा २÷३ रोपनी जग्गा उपलब्ध गराउन नेपाल सरकारसँग माग समेत गरे ।

नेपाल सरकारले जग्गा उपलब्ध गराइदिए साउदी तथा कतार सरकारले हज भवन निर्माणका लागि आवस्यक रकम उपलब्ध गराउने आस्वासन दिए पनि जग्गा नहुदा भवन निर्माण हुन नसकेको गुनासो गरे ।

आफ्नो कार्यकालमा हजयात्रालाई व्यवस्थित बनाउने र आर्थिक अनियमितताको दाग लाग्न नदिने प्रतिवद्धता समेत उनले व्यक्त गरे । नेपालमा हाल १२ लाखको संख्यामा मुस्लीम समुदायको बसोबास रहेको सरकारी तथ्याङ्कमा उल्लेख भएको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x