×

NMB BANK
NIC ASIA

काठमाडौंमा दिउँसै चोरी हुने घटना बढ्यो

फागुन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौँ– यो हप्ता काठमाडौँ उपत्यकामा लगातार सात वटा चोरीका घटना भएका छन् । तीमध्ये अधिकांश दिउँसोको समयमा भएका छन् । सुन्दा, पत्यार समेत नलाग्ने यस्ता चोरीका घटना दिउँसै हुन थालेपछि प्रहरीअधिकारी पनि अलमलमा परेका छन् । 
महानगरीय प्रहरी कार्यालयका अनुसार, आइतबार दिउँसो बाँसवारी, सोमवार दिउँसो घट्टेकुलो, बुढानिलकण्ठ र कोटेश्वर, मङ्गलवार रातोपुल र तीनकुने, बुधवार सानेपा तथा बिहीवार टोखामा गरी पाँच दिनमा सात स्थानमा चोरी भएको छ । 
तीमध्ये कोटेश्वरस्थित अनु पौडेलको घरमा मात्र रातिको समयमा झ्यालबाट प्रवेश गरी चोरी भएको छ । दराजमा रहेको ३५ हजार नगद, सुनको गरगहना र ल्यापटप गरी तीनलाख ७५ हजार मूल्य बराबरको चोरी भएको पीडितको भनाइ छ । 
‘विगतका वर्षहरूमा रातिको समय र चाँडपर्वको बेला चोरीका घटना बढी हुन्थे’ महानगरीय प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामा भन्छन्, हिजोआज ठीक त्यसको उल्टो भएको छ । राति होइन दिनदहाडै चोरी हुने गरेको छ ।  
विशेष गरी कार्यालय सयममा सबैजना काममा जाने हुँदा कोही नभएको मौकाछोपी दिउँसो घरकोठाको मूलढोका फोडेर र राति झ्याल खोलेर चोरी हुने गरेको छ । गोरखापत्र दैनिकले दोस्रो पृष्ठमा यो खबर छापेको छ । 

Sagarmatha Cement
Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x