×

NMB BANK
NIC ASIA

यी हुन् स्वास्थ्य मन्त्रालयकाे एक वर्षकाे उपलब्धी

फागुन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्षको अवधिमा भएका उपलब्धीहरु सार्वजनिक गरेको छ । जनस्वास्थ्य ऐन, २०७५ लागू भएको र  यसको नियमावलीको अन्तिम मस्यौदा तयार हुनलाई मन्त्रालयले आफ्नो एक वर्षको उपलब्धीका रुपमा लिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लागू भई र यसको नियमावलीको अन्तिम मस्यौदा तयार हुनुलाई पनि मन्त्रालयले आफ्नो उपलब्धी भनेको छ ।  मन्त्रालयले उपलब्धीका रुपमा हरेक वडामा कम्तीमा १ स्वास्थ्य सस्थां र हरेक स्थानिय तहमा कम्तिमा एक चिकित्सक सुनिश्चित गर्न कार्यविधि स्वीकृत भएको, सातै प्रदेशमा आयुर्वेद अस्पताल स्थापना गर्न मन्त्रिपरिषद्बाट स्वीकृत प्राप्त हुनुलाई लिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी, आठ अस्पतालमा जेष्ठ नागरिक वार्ड सञ्चालन भई रहेको थप ४ अस्पतालमा सेवा विस्तार गर्ने योजनाअन्तर्गत नारायणी उपक्षेत्रिय अस्पतालमा सेवा सञ्चालन शुरु गरिएको मन्त्रालयले जनाएको छ । रूबेला रोग नियन्त्रणको प्रमाणपत्र पाउनु, खस्रेरोग निवारण हुनलाई पनि मन्त्रालयले आफ्नो उपलब्धी मानेको छ । 


Advertisment
Nabil box
Kumari

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई कलेजो प्रत्यारोपणको लागि स्वीकृत प्रदान, २१४ वटा भवन निर्माण, ११० जना विशेषज्ञ चिकित्सकहरुलाई पहिलो पटक विभिन्न अस्पतालमा परिचालन गर्नुलाई पनि मन्त्रालयले आफ्नो उपलब्धीका रुपमा लिएको छ । 

Vianet communication
Laxmi Bank


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x