×

NMB BANK
NIC ASIA

तिलोत्तमा गोल्डकप आजदेखि, दुई विदेशीसहित १० टोली सहभागी

फागुन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ४ फागुन । तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवारदेखि शुरू हुँदैछ ।

Muktinath Bank

प्रतियोगितामा दुई विदेशीसहित १० टीमले खेल्ने भएका छन् । २०३३ सालदेखि शुरू प्रतियोगिताको यो २१ औं संस्करण हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आज बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक जिल्ला फुटबल संघ रुपन्देहीका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए । अघिल्लो वर्षसम्म ८ टोली सहभागी थिए ।  


Advertisment
Nabil box
Kumari

उदघाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र झापा ११ खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल फागुन १३ गते हुने छ । एक करोड रुपैयाँ बढी खर्च हुने प्रतियोगिताको विजेताले ८ लाख ८८ हजार रुपैयाँ र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउने छन् । देवीनगरस्थित एन्फा एकेडेमी सेन्टरमा आयोजना हुने तयारी पूरा भएको छ । 

Vianet communication
Laxmi Bank

आयोजकले प्रतियोगितामा दर्शकले लिने टिकटबाट २५ लाख रुपैयाँ उठ्ने अनुमान गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउनेछन् भने ६ विधामा उत्कृष्ट खेलाडी र प्रशिक्षकले २५ हजारका दरले नगद पुरस्कार पाउनेछन् । प्रतियोगितालाई यशोदा फुड्स प्रा.लिले मुख्य प्रायोजन गर्दै २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ  । प्रतियोगिताको संरक्षक बुटवल उपमहानगरपालिकाले १० लाख रुपैयाँ प्रदान गर्नेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x