पुस ६, २०८०
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
भारत- संसार 'भ्यालेन्टाइन डे'मा झुमिरहँदा भारत भने शोकमा डुबेको थियो । पुलवामा भएको आतंकवादी हमलामा ४० भारतीयले ज्यान गुमाए । आक्रमणबारे बलिउड स्टारहरूले पनि आ-आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । जम्मू-कश्मीरको पुलवामा जिल्लाको अवंतिपोरा क्षेत्रमा बिहीवार सीआरपीएफमाथि हमला भएको थियो ।
बलिउड कलाकारले मात्र होइन, सर्वसाधारणले पनि उक्त हमलाको निन्दा गर्दै भारतले बदला लिनुपर्ने तर्क राखिरहेका छन् । बलिउड कलाकार अक्षय कुमार, प्रियंका चोपडा, आमिर खान, आर माधवन, आलिया भट्ट, सलमान खान, विक्की कौशल, ऋषि कपूर, दिया मिर्जा, रितेश देशमुख, अभिषेक बच्चन र बरुण धवनलगायतले हमलाको निन्दा गरेका छन् ।
सिनेकर्मीहरूको छाता संगठनले उक्त हमलाको निन्दा गर्दै आइतवार अर्थात् फेब्रुअरी १७ तारिखका दिनलाई कालो दिन मनाउने घोषणा गरेको छ । त्यस्तै बलिउड कलाकारहरूले २-४ दिन फिल्मसँग सम्बन्धित काम नगर्ने र प्रार्थनासभा आयोजना गर्ने बताएका छन् ।
त्यस्तै सिनेमा र टेलिभिजन शो निर्माणसँग जोडिएका सबै मजदूर र टेक्निसियन दिउँसो १२ बजे फिल्मसिटीको गेटमा पुगेर विरोध गर्नेछन् । त्यसपछि उनीहरू कालो पट्टी बाँधेर काममा लाग्नेछन् । गएको बिहीवार जैश-ए-मोहम्मदका सदस्य आदिल अहमद डारले जम्मू-श्रीनगर हाइवेमा सीआरपीएफका जवानमाथि हमला गरेका थिए ।
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...