×

NMB BANK
NIC ASIA

कतै तपाइँको खानामा विषादी त छैन ?

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ।  तपाईं लोभलाग्दो र हेर्दै खाऊँ खाऊँ लाग्ने खानेकुरा किनेर खानुहुन्छ भने होस पु¥याउनुहोला, त्यहा विषादी पनि मिसाइएको हुन सक्छ । यस्तो खानेकुरा खाँदा तपाईंको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । पछिल्लो समयमा बजारमा विषादी प्रयोग भएका खानेकुरा छ्यापछ्याप्ती पाइने गरेको छ ।
आजको राजधानी दैनिक लेख्छ–यस्ता खानेकुराका कारण विभिन्न डरलाग्दा रोग लाग्नेदेखि ज्यानसम्म जाने सम्भावना उच्च रहेको विभिन्न अध्ययनले देखाएको छ । प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले गरेको एक अध्ययनले विषादी प्रयोग भएका खानेकुरा खाँदा मुर्छा पर्ने, झाडापखाला लाग्ने, कम्पन, दृष्टि कमजोर हुने तथा मृत्यसम्म हुने सक्ने देखाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

त्यस्तै, अन्धोपना, क्यान्सर, ट्युमर, नपुसंकता, बाँझोपन, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगमा असर, नसासम्बन्धी समस्याजस्ता दीर्घकालीन असर पर्ने सो अध्ययनले देखाएको छ ।
विश्वमा प्रयोग हुने १८७ बढी विषादीले अन्तश्राव प्रणालीलाई नाश गर्ने अनुमान गरिएको छ । विषादीयुक्त खानेकुरा निरन्तर खाँदा यस प्रणालीलाई असर पु¥याउने प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा डिल्लीप्रसाद शर्माले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x