×

NMB BANK
NIC ASIA

चोरहरूले आइसबर्गबाट चोरे ३० हजार लिटर पानी, मूल्य सुन्दा उड्छ होश

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — क्यानडाको न्युफाउन्डल्यान्डमा चोरहरूले एक कम्पनीबाट ३० हजार लिटर पानी चोरेका छन् । 

Muktinath Bank

यो पानीको मूल्य लगभग १३ लाख रुपैयाँ पर्छ । यो साधारण पानी नभई आइसबर्गको शुद्ध पानी हो । भोड्का र सौन्दर्य प्रसाधन बनाउनका लागि यसको प्रयोग गरिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुसन्धान गरिरहेको प्रहरीले बताएअनुसार, यो चोरीको योजना मसिनो गरी बनाइएको र धेरै दिन लगाएर चोरी गरिएको देखिन्छ । आइसबर्गको पानी कहाँ राखिएको थियो भनी चोरहरूलाई थाहा रहेछ । 


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार, चोरीमा कम्पनीकै कुनै मानिसको हात हुन सक्छ किनकि सामान्य मान्छेलाई आइसबर्गको पानी र साधारण पानीको बारेमा कुनै भिन्नता थाहा हुँदैन । 

Vianet communication
Laxmi Bank

कम्पनीका सीईओ डेभिड मायर्सले पानीलाई विशेष सुरक्षा दिएर राखिने गरिएको बताए । यो पानीको ट्यांकसम्म पुग्नका लागि अनेकौं ताल्चालाई पासवर्डले खोल्नुपर्ने हुन्छ । 

वर्षमा एकचोटि समुद्रमा तैरिरहेको आइसबर्गलाई फुटाएर पानी निकाल्ने गरिन्छ । जाडोमा आइसबर्ग पूर्णतः ठोस हुन्छ र त्यसलाई तोड्न एकदमै मुश्किल हुन्छ । त्यसैले पानी निकाल्न एकदमै मुश्किल हुन्छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x