×

NMB BANK
NIC ASIA

७ वर्षका बालकले लेखे सुसाइड नोट – सबैले सताउँछन्, बाँच्न मन छैन

फागुन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — स्कूल वा पढाइबाट हैरान भएर घरबाट भाग्ने बच्चाहरू त देखिएकै हो तर स्कूलको पीरले आत्महत्याको कुरा गर्ने बालकको कथाले चाहिँ मुटु नै हल्लाउँछ । 

Muktinath Bank

बेलायतको एक विद्यालयमा सात वर्षका एक बालकले स्कूलमा लगातार पिटाइ खानुपरेकाले आफ्ना शिक्षकलाई सुसाइड नोट थमाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जेक विल्किन्सन नामक यी बालकलाई उसकै क्लासका सहपाठीहरूले चिढ्याउने गर्थे । केही समयपछि त उनीहरूले उसलाई पिट्न पनि थाले । यसले गर्दा बालकलाई गहिरो आघात भयो र उनी आत्महत्याका बारेमा सोच्न थाले । 


Advertisment
Nabil box
Kumari

उनले आफ्ना शिक्षकलाई एक सुसाइड नोट दिए जसमा लेखिएको थियो, ‘हे भगवान्, मलाई लग्नुस् ।’

Vianet communication
Laxmi Bank

घर गएर पनि उनले आफ्नो सिरानीमा त्यस्तै कुरा लेखे । उनले लेखे, ‘म बाँच्न चाहन्नँ ।’

जेककी आमा क्रिस्टीले बताइन्, ‘मलाई याद छ, त्यो दिन जेक एकदमै रोइरहेको थियो । उसको शरीरमा पिटाइको निशान थियो । उसको काँधमा पनि खत देखिन्थ्यो । म त्यो देखेर रोएँ ।’

घटनापछि जेकको आत्मविश्वास बढाउनका लागि क्रिस्टीले निकै मेहनत गरिन् । अहिले जेकको मानसिक स्थिति ठीक छ । उसलाई चित्र कोर्न एकदमै रुचि छ र त्यो उसका लागि स्ट्रेस बूस्टरको जस्तो काम गरिरहेको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x