असार २५, २०७७
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
एजेन्सी- इराककी २५ वर्षीया महिलाले एकै पटक सात सन्तानलाई जन्म दिएकी छन् । इराकमा एकसाथ सात बच्चालाई जन्माएको यो पहिलो घटना भएको बताइएको छ । पूर्वी इराकको दियाली प्रोविन्सको एक अस्पतालमा उनले ६ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । महिलाको र बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यद्यपी महिलाको नाम भने सार्वजनिक गरिएको छैन ।
स्थानीय स्वास्थ्य विभागका एक प्रवक्ताले बयान जारी गर्दै सबै बच्चा र महिलाको स्वास्थ्य ठीक रहेको जानकारी दिएका हुन् । बच्चाका पिता यूसेफ फैदलले भने यति धेरै बच्चाको योजना नभएको बताए । य
यो घटनाले लेवनानमा एक घटनाको झल्को दिन्छ । लेवनानकी एक महिलाले पनि एकैसाथ ३ छोरा र ३ छोरीलाई जन्म दिएकी थिइन् ।
एकैपटक सात बच्चालाई जन्माएको घटना पहिलोपटक अमेरिकाको लोवा राज्यमा भएको थियो । यो सन् १९९७ को घटना हो ।
अमेरिकाको त्यो घटना यति चर्चित भएको थियो कि त्यसबेलाका राष्ट्रपति बिल क्लिंटनले परिवारका सदस्यलाई फोन गरेका थिए । त्यसपछि परिवारलाई केही टिभी शोमा पनि बोलाइएको थियो । उनीहरूले एक घर पनि उपहार पाएका थिए ।
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...