×

NMB BANK
NIC ASIA

एक नम्बर प्रदेश सरकारले दोस्रोपटक प्रजातन्त्र दिवस मनायो

फागुन ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- प्रदेश १ सरकारले दोस्रोपटक प्रजातन्त्र दिवस मनाएको छ । विराटनगरमा मंगलबार ६९ औँ प्रजातन्त्र दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाएको हो ।

Sagarmatha Cement
Muktinath Bank

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जनताले विकास र समृद्धिको जनादेश दिएकोले त्यस जनादेशको कार्यान्वयनको पक्षमा आफूहरु उभिएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारको एकवर्षे कार्यकाल सुस्त भएको भन्ने टीप्पणीप्रति मन्त्री कार्कीले समृद्धिका लागि सरकार, राष्ट्रसेवक सबैले एक भएर कार्य गर्नुपर्ने अवस्था रहेको बताए । जनताको बलमा प्राप्त जनादेशमा निराशा छाउन नदिनका लागि प्रदेश सरकारले बनाएको योजना, घोषित कार्यक्रमलाई पूर्णता दिनुपर्ने आफूहरुको अभिभारा रहेको मन्त्री कार्कीको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

कार्यक्रमलाई सम्बोधन गर्दै समाजिक विकास मन्त्री जीवन घिमिरेले नेपाली जनतामा अझैपनि हिजोकै सामान्तवादको ढर्रा यथावत रहेको गुनासो गरे । मन्त्री घिमिरेले सामान्तवादी ढर्रालाई विस्थापित गर्दै लोकतान्त्रिकरण गर्ने भन्ने चुनौतिको विषय आफूहरुबीच समस्याका रुपमा रहँदै आएकोले त्यसबाट सबै बाहिर निस्कनु आवश्यक रहेको बताए ।

Vianet communication
Laxmi Bank

प्रजातन्त्र दिवसका अवसरमा प्रदेशस्तरीय समारोह समितिले विराटनगरको ट्राफिक चौकदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्म प्रभातफेरिको आयोजना गरेको थियो । प्रभातफेरिका क्रममा प्रदेशका कृषि वन पर्यटन मन्त्री जगदीश कुसियत, मोरङ जिल्ला प्रमुख रमेशकुमार केसी, प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजाल लगायतको उपस्थिती रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x