×

NMB BANK
NIC ASIA

धादिङमा समातिएको सुन काठमाडौं आउँदा तामा कसरी भयो ? गृहमन्त्रीले संसद्‍मा दिए जवाफ

फागुन ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले धादिङमा प्रहरीले समातेको ‘सुन’ काठमाडौं आउँदा तामा भएको घटना सम्बन्धमा छानबिन भइरहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

धादिङबाट प्रहरीले सुन भनेर बरामद गरेको ४ किलो धातु तामा रहेको पुष्टि भएको भन्दै धादिङका तत्कालीन एसपी डम्बरबहादुर विकलाई सरुवा गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त घटनाबारे प्रश्न सोध्ने सांसद र जवाफ दिने गृहमन्त्री दुवैले तामालाई पित्तल भनेर गलत तथ्य पेश गरे । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय सभामा बुधवार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री थापाले प्रहरीले समातेर राजस्वमा बुझाएको धातु सुन या पित्तल (तामा) के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।

Vianet communication
Laxmi Bank

‘सुन भनेर समातेको राजस्वमा बुझाउँदा पित्तल भन्ने आयो । प्रहरीले सुन समाएर राजस्वमा बुझाउँछ । मुचुल्का गरेर बुझाइएको हो । त्यो पित्तल रहेछ भन्ने कुरा आएको छ । त्यसको छानबिन चलिरहेको छ,’ मन्त्री थापाले भने, ‘सुन भनेर पित्तल बुझाइयो या सुन बुझाइएको पित्तल कसरी भयो यो कुराको छानबिन भइरहेको छ ।’ 

ठूला माछा भनेर कसलाई इंगित गर्न खोज्नुभएको ? 

गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न ठूला माछा समातिने क्रम चलिरहेको र बाहिर रहेकाहरू पनि छिट्टै जालमा पर्ने दाबी गरे । 

‘ठूलो माछाको कुरा फेरि आयो ।  ठूलो माछा भनेर कसलाई भन्न खोज्नुभएको हो ? मन्त्रीलाई हो कि राजनीतिक नेतृत्वलाई इंगित गर्नुभएको हो ?’ मन्त्री थालाले प्रतिप्रश्न गरे । 

३३ किलो सुनसँग सम्बन्धित लगानीकर्ताहरू पक्राउ परिसकेको र उनीहरूको जालो तोडिएको समेत मन्त्री थापाको जिकिर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x