×

NMB BANK
NIC ASIA

भारतमा चुनावी सरगर्मी शुरू, बजारमा ‘मोदी सारी’पछि ‘राहुल-प्रियंका’

फागुन ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भारत- गुजरातको सूरतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीरसहितको सारीले चर्चा पाएको छ । तर अहिले ‘मोदी सारी’पछि दुई नयाँ नेताको फोटोसहितका सारी पनि बजारमा आएका छन् ।

Muktinath Bank

कांग्रेस समर्थक कपडा व्यापारीले पार्टी अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीको तस्वीर राखेर सारी बेचिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सूरतमा बन्ने सारी भारतको विभिन्न शहरमा पठाइन्छ । राजनीतिक दलहरूले सारीको माध्यमबाट चुनाव प्रचारप्रसार गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

सूरतका कपडा कारोबारी गौरव श्रीमाली आफूलाई कांग्रेस समर्थक बताउँछन् । गौरवले कांग्रेस अध्यक्ष राहुल गान्धी र प्रियंका गान्धीको तस्वीर भएको डिजिटल प्रिन्ट सारी बजारमा छपाएका छन् ।

Vianet communication
Laxmi Bank

चुनाव प्रचारप्रसार गर्न सारीको प्रयोग गरिएको यो पहिलो घटना भने होइन । यसअघि सन् २०१४ को लोकसभाको निर्वाचनअघि सूरतका कपडा बजारमा बीजेपीको समर्थनमा नरेन्द्र मोदीको तस्वीर भएको सारी प्रिन्ट भएका थिए ।

गौरवले अहिलेसम्म १२० सारी मात्र प्रिन्ट गराएका छन् । छापिएका सारीलाई उनले मुम्बईका कांग्रेस विधायकहरूलाई पठाउनेछन् । त्यसपछि मागअनुसार सारी प्रिन्ट गराउने उनको सोच छ ।

गौरवले मोदीको फोटोवाला सारीलाई जवाफ दिन सारीमा राहुल गान्धी र प्रियंका गान्धीको तस्वीर प्रिन्ट गराएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x