×

NMB BANK
NIC ASIA

बाबुरामले कर्णाली पुगेर पहिलो पटक लगाए दौरासुरूवाल

फागुन ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोज एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलो पटक दौरासुरूवाल लगाएका छन् । यसअघि प्रधानमन्त्री हुँदासमेत दौरासुरूवाल नलगाएका उनले कर्णाली पुगेर दौरासुरूवाल लगाएका हुन् । 

Muktinath Bank

सधै कालो टोपी, कोट, पाइन्टमा देखिने डा. भट्टराई बिहीबार दौरासुरूवालसँगै नेपाली टोपीमा देखिए । उनले बिहीबार बिहान आफूले लगाएको पोशाकसहिता फोटा ट्वीट गरेका थिए । 

विभिन्न मेला पर्वअनुसार जाति विशेषका पोशाक लगाउने गरे पनि हालसम्म उनले दौरासुरुवाल भने नलगाएको बताएका थिए । भट्टराईले ‘देश अनुसारको भेष’ भन्दै दौरासुरुवाल र ढाका टोपीमा सजिएको फोटो ट्विट गरेका हेन् । उनले भनेका छन्– ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरासुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियाे !’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

नयाँ शक्तिका संयोजक भट्टराईले यसअघि दौरासुरुवाल कुनै जातविशेषको पोशाक भएको भन्दै राष्ट्रिय पोशाक बनाउन नहुने बताउँदै आएका थिए । भट्टराई प्रधानमन्त्री हुँदा नै दौरासुरुवाललाई राष्ट्रिय पोसाकबाट हटाइएको थियो ।  

Vianet communication
Laxmi Bank

त्यसअघि प्रधानमन्त्री तथा मन्त्रीहरूले दौरासुरुवाल लगाउने प्रचलन थियो । तत्कालीन माओवादीका नेतारुले पनि दौरासुरुवाल लगाउने गरेका छैनन् । अहिले पार्टी प्रशिक्षणका क्रममा भट्टराई कर्णाली प्रदेशमा पुगेका हुन् । 
भट्टराई, प्रचण्डलगायतका नेताहरूले युद्धका क्रममा दशैँ र तिहारको टिका पनि बहिस्कार गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x