×

NMB BANK
NIC ASIA

फ्रान्सका विद्यालयहरूमा प्रयोग हुने छैनन् माता र पिता शब्द, भयो कानून संशोधन

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — फ्रान्सको नेसनल एसेम्ब्लीले एक कानून पारित गरेर फ्रान्सका सबै स्कूलमा प्रयोग हुने फारममा माता र पिता शब्द नलेख्न निर्देशन दिएको छ । त्यसको स्थानमा प्यारेन्ट १ र प्यारेन्ट २ यी दुई शब्द प्रयोग गरिनेछन् । 

Muktinath Bank

समलिंगी प्यारेन्टहरूसँग भेदभाव रोक्नका लागि फ्रान्सको स्कूल अफ ट्रस्ट बिलमा यो कानून संशोधन गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंको पार्टी रिपब्लिक एन मार्चेले पूर्ण बहुमतका साथ संशोधनको यो फैसलाको स्वागत गरेको छ । 


Advertisment
Nabil box
Kumari

संशोधनका लागि फ्रेन्च एसेम्ब्लीमा प्रस्ताव दर्ता गराएकी सांसद भ्यालेरी पेटिटले भनिन्, ‘यस संशोधनको उद्देश्य एक कानूनमार्फत बच्चाको परिवारको विविधतालाई विद्यालयको फारममा स्वीकार गर्नु हो । पेटिटका अनुसार, पुरानो कानूनमा सेम सेक्स प्यारेन्ट्सको उपस्थिति समेत थिएन ।’ 

Vianet communication
Laxmi Bank

तर फ्रान्सका केही सांसद यो संशोधनबाट खुशी छैनन् ।

संशोधनमा भनिएको छ, ‘कुनै पनि किसिमको भेदभावबाट बच्नका लागि विद्यालयमा नाम दर्ता गराउँदा, क्लास रजिस्टरमा, प्यारेन्ट्सको स्वीकृति लिँदा अनि अन्य किसिमका सबै आधिकारिक फारममा प्यारेन्ट १ र प्यारेन्ट २ उल्लेख गरिनेछ ।’   

फ्रान्समा सन् २०१३ मा समलिंगी विवाहलाई कानूनी मान्यता दिइएको थियो ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x