×

NMB BANK
NIC ASIA

संसद्‍मा गगनको प्रश्न- फेसबूक ट्वीटर नेपालमा दर्ता हुन नआए के गर्ने ?

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले फेसबूक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नआएमा के गर्ने ? भन्दै प्रश्न गरेका छन् ।

Muktinath Bank

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै थापाले नेपालमा दर्ता हुन आउनुपर्छ भन्ने कुरामा आपत्ति नभए पनि दर्ता हुन नआएमा सरकारले गर्न चाहेको के हो ? भन्दै प्रश्न गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थापाले विधेयकको माध्यमबाट सरकारले जनताको मुख थुन्न खोजेको आरोप पनि लगाए । यसमा सरकारको नियत नै खराब देखिएको उनको आरोप छ ।


Advertisment
Nabil box
Kumari

विधेयकले वाक स्वतन्त्रतामा नियन्त्रण गर्ने भन्दै उनले उक्त कुरा सदनको छलफलबाट मात्र सुध्रिने अवस्था नरहेको बताए ।

Vianet communication
Laxmi Bank

'कुरा दफाको होइन । कुरा धाराको पनि होइन । कुरा नियतको हो,' थापाले भने, 'सदनमा छलफल गरेर मात्र सच्चिँदैन । जनताको संघर्षबाट मात्र सच्चिन सक्छ ।'

उनले पूर्वराजा ज्ञानेन्द्रले जनताको वाक स्वतन्त्रता नियन्त्रण गर्न खोजेको प्रयासलाई अहिलेको सन्दर्भसँग जोडे ।

'राजा ज्ञानेन्द्रले जनताको मुख बन्द गर्न फोन बन्द गरेको सम्झन्छु । फोन बन्द भयो, जनताको मुख बन्द भएन,' उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x